चिनियाँ झुपडी

एक चिनियाँ नागरिक, लु, ले बाँस, प्लास्टिक ब्याग र तन्नाहरू जोडजाड गरेर सानो घर बनाएका छन् । उनी बसाइँसराइँ गरेर यताउता काम गर्छन् र यही झुपडी बोकेर पैदल बासस्थान सार्छन् । यसरी बसाइँसराइँ गर्दा दैनिक २० किमी हिँड्छन् उनी । फोटो- REUTERS/China Stringer

Comments Off on चिनियाँ झुपडी