क्यानडामा एकलाख भन्दा बढी कामदारहरुको माग; २०१५ देखि ‘एक्सप्रेस इन्ट्री’

आगामी २०१५ देखि क्यानडा सरकारले Express Entry प्रणाली मार्फत बिदेशीहरुलाई क्यानडाको स्थायी भिसा दिने प्रक्रिया प्रारम्भ गर्दैछ । यसै सन्दर्भमा सोही प्रणालीलाई समेत सहयोग हुने गरी यहाँका कम्पनीहरुलेसरकारी Job Bank मा एक लाख पन्ध्र हजार कामदारहरुको आवश्यकता रहेको जनाएका छन् । क्यानडा सरकारबाट सँचालित उक्त जब-व्याँकमा कुनैपनि क्यानेडिएन कम्पनीले आफूलाई आवश्यक परेको कामदारको लागि निःशुल्क रुपले विज्ञापन प्रकाशित गर्न पाउने…

Comments Off on क्यानडामा एकलाख भन्दा बढी कामदारहरुको माग; २०१५ देखि ‘एक्सप्रेस इन्ट्री’