बेल्जियम टुक्रिए ब्रसेल्स स्वतन्त्र राष्ट्र

बेल्जियममा डचभाषी र फ्रेन्चभाषी बीचको तनाव बढ्दै जाँदा राजधानी ब्रसेल्सका जनता भने ब्रसेल्सलाई स्वतन्त्र राष्ट्र बनाउने पक्षमा देखिएका छन् । हालै गरिएको एक सर्वेक्षणमा ६८ प्रतिशत ब्रसेल्सबासी ब्रसेल्स राज्य स्वतन्त्र हुनु नै श्रेयस्कर हुने ठान्दछन् । केवल २६ प्रतिशत जनता फ्रेन्चभाषी वालोनियासँग मिल्न चाहन्छन् भने ६ प्रतिशत जनता डचभाषी फ्लान्डरसँग मिल्नुपर्ने विचार राख्छन् । अर्कोतर्फ, ६१ प्रतिशत वालोनियाबासी ब्रसेल्ससँग एकता…

Comments Off on बेल्जियम टुक्रिए ब्रसेल्स स्वतन्त्र राष्ट्र