किराती मिथकको फिल्म ‘बिनायो’

किराती मिथकमाथि निर्माण गरिएको फिल्म बिनायोको सोमबार विशेष प्रदर्शन गरियो।फिल्ममा किरात राईहरूको सभ्यता प्रस्तुत गर्न खोजिएको छ। पूर्वी नेपालमा मूल बसोबास गर्ने यस जातिको सभ्यता र संघर्षलाई बिम्बित गर्ने मिथक हेत्छाकुप्पा (किरात राईहरूमा विभिन्न फरक भाषा हुने भएकाले हेत्छाकुप्पालाई विभिन्न नामले चिनिन्छ) लाई फिल्मको प्रमुख विषय बनाइएको छ। फिल्म किराती सभ्यतासँग मात्रै जोडिएको छैन, सिंगो मानव सभ्यतासँग पनि जोडिएको छ।…

Comments Off on किराती मिथकको फिल्म ‘बिनायो’