अन्य ३ गाविस गाभेर भरतपुरलाई ‘उपमहानगरपालिका’ बनाउने तयारी

तीव्र शहरीकरण भइरहेको भरतपुर नगरपालिकामा थप ३ गाउँ विकास समिति गाभेर उपमहानगरपालिका बनाउने तयारी भइरहेको छ । उपमहानगरपालिका सिफारिस गर्न नगरपालिकाले सोमबार जिल्ला विकास समितिसमक्ष वैठकको निर्णय पठाएको छ । ४ नगरपालिका भएको चितवनमा भरतपुर उपमहानगरपालिका बने नगरपालिका ३ बाँकी रहनेछन् । भरतपुरमा गाभिन तयार गाविसहरुमा मंगलपुर, फूलबारी र गीतानगर रहेका छन् । २ सालअघि स्थानीय विकास मन्त्रालयले मागेको सिफारिसको…

Comments Off on अन्य ३ गाविस गाभेर भरतपुरलाई ‘उपमहानगरपालिका’ बनाउने तयारी