अनेसासको आठौँ विश्व सम्मेलन पोर्चुगलमा सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास ) को आयोजनामा भएको त्रिदिवसीय आठौँ विश्व सम्मेलन फागुन २५ दखि २७ गते (तदनुसार मार्च ८ देखि १०) सम्म पोर्चुगलको राजधानी लिस्बोनमा सम्पन्न भएको छ। प्रवासमा नेपाली भाषा-साहित्यको प्रवर्द्धनमा सक्रिय अनेसासको सम्मेलनमा पोर्चुगलबाहेक पनि युरोप, अफ्रिका, अमेरिका र एशियाका बिभिन्न देशबाट प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको पहिलो दिन फागुन २५ गते शुक्रबार महिला सम्मेलन आयोजना…

Comments Off on अनेसासको आठौँ विश्व सम्मेलन पोर्चुगलमा सम्पन्न