विदेशी चलचित्रकालागि गन्तव्य बन्दै नेपाल

विदेशी चलचित्र, वृत्तचित्र (डकुमेन्ट्री) का लागि नेपाल गन्तव्य बन्दै गइरहेको छ । हलिउड, बलिउडका चलचित्र छायांकन गर्नमात्र नभई नेपालमा पछिल्लो पटक विदेशी प्रख्यात ब्रान्डका विज्ञापनसमेत सुटिङ हुन थालेका छन् । गत आर्थिक वर्ष २०७०/७१ मा नेपालमा ७८ वटा कथानक चलचित्र विज्ञापन डकुमेन्ट्री छायांकन भएका छन् । सूचना तथा सञ्चारमन्त्रालयको श्रव्यदृश्य शाखाका अनुसार अनुमति लिएर ७८ वटा विदेशी चलचित्र र विज्ञापन…

Comments Off on विदेशी चलचित्रकालागि गन्तव्य बन्दै नेपाल