विश्वकपको उद्घाटनमा लोपेजले गीत गाउने

विश्वचर्चित महिला पप सिंगर जेनिफर लोपेजले विश्वकपको उद्घाटन समारोहमा गीत गाउनेछिन्। साओ पाउलोको स्टेजमा लोपेजले विश्वकपअन्तर्गत आधिकारिक गीत ‘वि आर वान (ओले ओले)’ गाउने द इन्डेपेन्डेन्टले जनाएको छ। उनका साथमा पिटब’ल तथा ब्राजिलियन पपस्टार क्लाउडिया लेइटेले पनि सहभागिता जनाउनेछन्। गायिकाका प्रतिनिधिले पिपल नामक म्यागेजिनमा बताए– ‘उनी त्यहाँ ह’नेछिन्। जेनिफरले विश्वकप उद्घाटन समारोहमा सहभागिता जनाउन सधैं चाहेकी छिन्। हामीले सेडय’ल मिलाउन…

Comments Off on विश्वकपको उद्घाटनमा लोपेजले गीत गाउने