बेल्जियममा पनि मनाईयो गणतन्त्र दिवस

बेल्जियमस्थित नेपाली दूतावासको आयोजनामा सातौँ गणतन्त्र दिवस मनाईएको छ | कार्यक्रम नेपालका पूर्व उर्जामंत्री डा. प्रकाशशरण महतको आतिथ्यतामा शनिवार ब्रसेल्समा सम्पन्न भयो| कार्यक्रममा महतले गणतन्त्रलाइ  संस्थागत गर्दै लोकतान्त्रिक संबिधान निर्माण गर्नु नै राजनैतिक दलको प्रमुख दायित्व भएकोले निर्वाचन पछिका राजनैतिक दलहरु संबिधान निर्माणको बाटोमा लागेको उल्लेख गर्दै आगामी माघ महिना भित्रमा संबिधान जारी हुने बिश्वास व्यक्त गरे| संबिधानमा एक पटकको…

Comments Off on बेल्जियममा पनि मनाईयो गणतन्त्र दिवस