मदन पुरस्कार राधा पौडेललाई

शिव रेग्मीलाई जगदम्बा-श्री पुरस्कार २०७० सालको मदन पुरस्कारबाट राधा पौडेल पुरस्कृत भएकी छन् । उनको कृति 'खलंगामा हमला'लाई मदन पुरस्कार प्रदान गरिएको हो । यो पुस्तक नेपालयले प्रकाशन गरेको हो। मदन पुरस्कार गुठीको आइतबार बसेको साधारणसभाले २ लाख रुपैयाँ राशिको उक्त पुरस्कार पौड्याललाई प्रदान गर्ने निर्णय गरेको हो । जगदम्बा-श्री पुरस्कारबाट भने शिव रेग्मी पुरस्कृत भएका छन् । उनलाई साहित्यिक…

Comments Off on मदन पुरस्कार राधा पौडेललाई