शाहरुखको फिल्म ‘ह्यापी न्यु इयर’ हेर्न प्रचण्ड हलमा

एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' तिहार विदाको मौका छोप्दै बलिउड सुपरस्टार शाहरुख खानको भर्खर रिलिज भएको फिल्म ह्यापी न्यु इयर काठमाडौँको कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग सिनेमा हल मै पुगेर हेरे । जनयुद्धकालमा माओवादीले हिन्दी फिल्मविरूद्ध अनेक प्रतिरोध गरेका थिए ।

Comments Off on शाहरुखको फिल्म ‘ह्यापी न्यु इयर’ हेर्न प्रचण्ड हलमा