पूर्वराजा शुक्रबार भारत जाँदै

मुलुकमा नयाँ संविधान बनाउने विषयमा दलहरूबीच सहमति नभएको र तोकिएको समयमा संविधान बन्ने विषयमा शंका उत्पन्न भएको अवस्थामा पूर्वराजा ज्ञानेन्द्र शाह साताव्यापी भ्रमणका लागि शुक्रबार भारत जानुहुने भएको छ। नयाँ बन्ने संविधानमा नेपाललाई हिन्दु राज्य बनाउनुपर्ने माग गर्दै राप्रपा नेपाल र नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको समूहले आन्दोलन चर्काउन खोजिरहेको अवस्थामा पूर्वराजाको भारत भ्रमणलाई अर्थपूर्ण मानिएको छ। निर्मल निवासले पूर्वराजाको…

Comments Off on पूर्वराजा शुक्रबार भारत जाँदै