पारस स्टुडेन्ट भिसामा थाइल्यान्ड, १० लाख भाट तिरेर हिरासतमुक्त

लागूऔषध कारोबारको आरोपमा पक्राउ परेका पूर्वयुवराज पारस शाह एक सातामा हिरासतबाट मुक्त हुनुभएको छ। थाइल्यान्डस्थित उच्च स्रोतका अनुसार उहाँलाई बुधबार थाइल्यान्डको समयअनुसार साँझ ५ बजे जमानतमा रिहा गरिएको हो। स्रोतका अनुसार करिब १० लाख भाट तिरेर उहाँ रिहा हुनुभएको छ। अघिल्लो बुधबार पारसलाई थाई प्रहरीले अवैध लागूऔषध ५ दशमलव ८ ग्राम आईसीई भेनम र ९ ग्राम गाँजासहित पक्राउ गरेको थियो।…

Comments Off on पारस स्टुडेन्ट भिसामा थाइल्यान्ड, १० लाख भाट तिरेर हिरासतमुक्त