विदेशबाट घर फर्किदा ‘न सम्पत्ति न श्रीमती’

कुकोट ८ मसारका सुरेश बरामले चार बर्षसम्म मलेसियामा काम गरेर करिब आठ लाख रु पैयाँ कमाएका थिए। तर उनी फ र्केर आउने अघिल्लो दिन दुई छोरा र घर परिवार छाडेर उनकी पत्नी कमाएको सम्पतीसहित बेपत्ता भइन्। ‘अर्को पति चाहिएछ। छोराछोरी पाल्ने सम्पत्ति किन कुम्ल्याएर हिँडेकी? ‘सुरेशले भने, ‘ दुईचार पैसा कमाएर जहान छोराछोरी पालौला भनेर दु:ख गरियो। घर आउँदा न…

Comments Off on विदेशबाट घर फर्किदा ‘न सम्पत्ति न श्रीमती’