नोबेल शान्ति पुरस्कारमा स्नोडेनको चर्चा

यस वर्षको नोबेल शान्ति पुरस्कारका निम्ति एडवर्ड स्नोडेनको नाम अग्रणी रहेको नर्वेका संचार माध्यमहरूले चर्चा गरेका छन् । अमेरिकी सरकारले स्नोडेनलाई अपराधी भनेको छ । कतिपयले उनलाई नायक भनेर सम्बोधन गरेका छन् । तर के एडवर्ड स्नोडेनलाई यस बर्षको नोबेल शान्ति पुरस्कार मिल्ला त? केहि बिशेषज्ञहरुले रुसमा शरण लिएर बसेका अमेरिकी राष्टिय सुरक्षा निकायका ती पुर्व कर्मचारीको नाम यस बर्ष…

Comments Off on नोबेल शान्ति पुरस्कारमा स्नोडेनको चर्चा