बेल्जियममा नेपाली पाठशाला लोकप्रीय बन्दै

लुभेन, बेल्जियम। मूलधारको भाषा फरक भएपछि आफ्नो भाषा कसरी जोगाउने र आफ्ना नानीहरूलाई कसरी भाषा सिकाउने भन्ने चिन्ता र चासो हुनु स्वाभाविक हो। यही चासो छ विदेशमा बस्ने थुप्रै नेपालीहरूमा। विकसित पश्चिमा देशहरूमा नेपाली समुदायले खास आकार ग्रहण गर्दै जाँदा ती देशहरूमा नेपाली नानीहरूलाई भाषा-संस्कृति सिकाउने उल्लेखनीय प्रयासहरू भएका छन्। यसका निम्ति नेपाली पाठशालाको स्थापना गरेर पठनपाठन हुने गरेका छन्।…

Comments Off on बेल्जियममा नेपाली पाठशाला लोकप्रीय बन्दै