लण्डन राजदूतावास नबेच्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले बेलायतको लन्डनस्थित नेपाली दूतावासको भवन तत्काल बिक्री नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ। कायममुकायम प्रधान न्यायाधीश दामोदरप्रसाद शर्माको एकल इजलासले अन्तरिम आदेश दिँदै विपक्षीलाई छलफलका लागि बोलाएको छ। भूतपुर्व सैनिक संघ (गेसो) अध्यक्ष पद्‍मबहादुर गुरुङ र अधिवक्ता तुलसी सिंखडाले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए। दूतावास बेच्नका लागि सहसचिवसहितको टोली लन्डनमा छ। संरक्षण गर्न नसकिएको कारण देखाउँदै सरकारले…

Comments Off on लण्डन राजदूतावास नबेच्न सर्वोच्चको अन्तरिम आदेश