अक्टोबर ८ मा ब्रसेल्समा दसैं कार्यक्रम

आउँदो  अक्टोबर ८ शनिबारको दिन दिउँसोको २ बजेदेखि नेपाल ब्रसेल्स मिलन केन्द्रको आयोजनामा ब्रस्सेलमा बडादसै मनाउने कार्यक्रम हुन गईरहेको हुदा, बेल्जियममा रहनुभएका सम्पूर्ण नेपाली बन्धु र इच्छुकहरूलाइ सहभागी हुन आव्हान गरिएको केन्द्रका महासचिव हरी श्रेष्ठले इन्फोमालालाइ बताएका छन् । नेपाल ब्रुसेल्स मिलन केन्द्रले ब्रुसेल्समा रहनु भएका नेपाली दाजुभाई तथा दिदिबहिनीहरु एकैथैलोमा भेला गराएर  दसैको मनोरञ्जनका साथमाखानपिन तथा सुभकामना आदानप्रदान  मात्रै नभएर…

Comments Off on अक्टोबर ८ मा ब्रसेल्समा दसैं कार्यक्रम