हल्ला समाचारको पछि कुदे सभासद

नेताहरू कतिसम्म हल्लाको राजनीति गर्छन् भन्ने एक उदाहरण संसदमा देखिएको छ । एक जिम्मेवार पार्टीका जिम्मेवार नेताले हल्लैहल्लाको कुरालाइ दिएर संसदमा विशेष समय लिएर बोले । छ दिन दिउँसै अँध्यारो हुने बकम्फुसे हल्लाबलाइ विश्वास गरेर  आइतबारको व्यवस्थापिका संसदको बैठकमा यस्तो भएको हो। बैठकमा समय लिएर बोल्दै एकीकृत नेकपा माओवादीका सभासद् अग्नि सापकोटाले सोधे, 'छ दिन पृथ्वी अँध्यारो हुनेबारे सरकारले के…

Comments Off on हल्ला समाचारको पछि कुदे सभासद