राफ्टिङ् गरेर चितवन जाने र गैँडा हेर्ने

चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ जनावर हेर्ने र नदीमा राफ्टिङको रोमाञ्चकारी यात्राको अनुभव सँगसँगै लिन खोज्नेहरुलाई यो अवसर चाँडै जुट्दै छ । नारायणी नदी किनारमा रहेका पश्चिम चितवनका चार वटा सामुदायिक वनले पर्यटकलाई आकर्षित गर्न नौलो कार्यक्रम ल्याएका छन् । मंगलपुर र गुञ्जनगर गाविसमा रहेका ज्ञानेश्वर, सेतीदेवी, सिद्धि गणेश र मझुवा सामुदायिक वन दुर्लभ वन्यजन्तु गैँडाको राम्रो वासस्थल हो । यी…

Comments Off on राफ्टिङ् गरेर चितवन जाने र गैँडा हेर्ने