देउता रिसाउने डरले गोठमै महिलाको बास

महिनावारी हुदा घरमा सुते देउता रिसाउने तथा घरमा अनिष्ट हुने अन्ध बिस्वासका कारण सुदूरपश्चिमको पहाडी जिल्लाका महिनावारी भएका महिला गोठमै बास बस्ने परम्परा कायम रहेको छ । महिनावारी हुदाको समय सम्म गोठमै बस्ने बर्षौं देखिको रुढीवादी परम्पराले सुदूरपश्चिमका सात पहाडी जिल्लाका महिला अझै टाढा हुन सकिरहेका छैनन् । बैतडी, डडेलधुरा, दार्चुला, बझाङ, बाजुरा,अछाम र डोटी लगायतका विकट पहाडी जिल्लाका गाविसमा…

Comments Off on देउता रिसाउने डरले गोठमै महिलाको बास