गणेशमान सिंह अध्ययन केन्द्र बेल्जियम गठन

नेपालका बरिष्ठ राजनीतिज्ञ, प्रजातान्त्रिक योद्धा तथा २०४६ सालको जनान्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिहको सम्झनामा बेल्जियममा गणेशमान सिंह अध्ययन केन्द्रको गठन गरीएको छ| जनसंपर्क समिती बेल्जियमका उपाध्यक्ष यकेन्द्र श्रेष्ठको अध्यक्षतामा गणेशमान सिंह अध्ययन केन्द्र गठन गरीएको हो|जसमा कमल पन्थी सचिव,रामु खरेल,सागरदास श्रेष्ट र बाबुराजा लामा सदस्य रहेका छन्|गणेशमान सिंह अध्ययन केन्द काठमाण्डौले जनसम्पर्क समिति बेल्जियमलाई गणेशमान सिंह अध्ययन केन्द्र खोल्नु भनि…

Comments Off on गणेशमान सिंह अध्ययन केन्द्र बेल्जियम गठन