आफ्नै बारेमा

नमस्ते, म पंचम अधिकारी । पत्रकारिताको पृष्ठभूमि, पठन अनुरागी र उत्साही लेखक । यसअघि पथिक प्रवासन उपन्यास, कथा, कविता र अनेकन लेखहरू प्रतिष्ठित् प्रकाशन गृहहरूमार्फत प्रकाशित छन् । युरोपको राजधानीतिर बरालिँदै गर्दा मनमा आएका छिटफुट विचार, अभिमत, जिउनुको कला र बसीबियाँलो गफदेखि जीवन र जगतप्रतिको मेरो दृष्टिगोचरका खेस्राहरू यतैतिर भेटिनेछन् ।

सोसल मिडियामार्फत इन्फोमाला