ब्रसेल्सबासीहरुलाई नयाँ काम र सीप सिक्ने पाउने अवसर

• के तपाई ब्रुस्सेलमा वा ब्रुस्सेल्को छेउ छाउमा बस्नुहुन्छ ?
• के तपाई कामको खोजीमा हुनुहुन्छ ?
• के तपाई काम गर्दै हुनुहुन्छ तर चित्त बुझिरहेको छैन अनि केहि नयाँ कामको खोजीमा हुनुहुन्छ ?
• के तपाई अब के गर्ने भन्ने बिषयमा अल्लमल्ल परिरहनु भएको छ ?
• के तपाई Student हो र studentjobs खोज्दै हुनुहुन्छ?
• के तपाइको पढी सकाउनुभयो अब कामको खोजीमा हुनुहुन्छ?
• के तपाई कामको लागि तालिम लिन चाहनुहुन्छ ?
• के तपाई भाषा पढ्न चाहनुहुन्छ?

actirisआउनुहोस येही आउँदो बिहिबार १६/०६/२०१६ १० देखि बेलुका १६ बजे भित्र Ancienne Belgique, Anspachlaan 110, 1000 Brussel मा आफ्नो भित्र रहेको शीपलाइ बाहिर निकाल्नुहोस | जहाँ तपाइको यी सबै कुराको उत्तर पाउनुहुन्छ |

ब्रुस्सेलका VDAB, Actiris साथै सारा काम दिने, काम खोज्दिने , कामको लागि तालिम दिने , काम तालिमको लागि सहि बाटो देखाउने, भाषा सिकाउने संघ संस्थाहरु एक ठाउँ जम्मा हुँदैछन्| तपाई आफै उनिहरुसंग प्रतक्क्ष कुरा गर्न पाउनुहुनेछ |

ब्रुस्सेल र ब्रुस्सेलबाहिर गरी करिब १0000 उपस्थित हुदै हुनुहुन्छ तपाइहरुपनि मौका नगुमाउनुहोला है|
थप जानकारीको लागि :
http://www.schakelsnaarwerk.be/nl/opleidingsbeurs

कहाँ के छ र आफुलाई जानुपर्ने ठाउको लागि Bekijk jij Grondplan मा क्लिक गर्नुहोला |

Opleidingsbeurs | Schakels naar werk
schakelsnaarwerk.be
काम खोज्नेहरुले आफ्नो CV अनि तालिम लिन चाहनेहरुले आफ्नो पुरानो भाषाको वा अरु डिप्लोमा लिएर आउन नबिर्सनुहोला|

हरिकृष्ण श्रेष्ठ
ब्रुस्सेल बेल्जियम