को होलान् आक्रमणकारी ब्रसेल्स एयरपोर्टमा ?

Bxl suspectब्रसेल्स एयरपोर्टको CCTV क्यामेराले खिचेको र बेल्जियन मिडियाहरूमा संभावित आतंककारी भनिएकाको फोटो चर्चित बनेको छ ।
यस फोटोको मान्छे शंकास्पद मानिएका छ । तर उनीहरूको पुरा परिचय खुलीसकेको छैन । त्यसैले प्रहरीले केही थाहा भए जानकारी दिन अनुरोध गरेको छ ।