मलेसियामा दुई नेपालीको ज्यान गयो

मलेसियाको केलाङमेरुस्थित एक कम्पनीमा कार्यरत दुई नेपालीको ज्यान गएको छ ।

मेरुमा रहेको जिएक्स ग्लोवे कम्पनीमा काम गर्ने सर्लाही स्थायी ठेगाना भएका एक व्यक्तिको काम सकेर कम्पनीबाट फर्किँदै गर्दा दुर्घटनामा परी ज्यान गएको हो ।

Malaysia mapउनको शव हाल केलाङ अस्पतालमा राखिएको छ ।

त्यसैगरी, सप्तरी स्थायी बसोबास भएका चन्दन सरदारको ज्यान गएको छ । अचानक मुटु दुःखेको भन्दै सुतेका उनको उपचारको लागि अस्पताल लैजादै गर्दा ज्यान गएको हो ।