न्यू लुक्समा ऐश्वर्या बच्चन

बलिउडकी प्रसिद्व  अभिनेत्री ऐश्वर्या राय बच्चनले आफ्नो न्यू लुक्स सार्वजनिक गरेकी छन् | एक कम्पनीको ब्राण्ड एम्बेसडर बनेपछि उनले कपाल काटेको eishworaफोटो सार्वजनिक गरेकी हुन् | काटेको कपालमा उनले रातो रिबन र लुगा पनि रातै लगाएकी छिन् |  प्रोडक्ट प्रमोशनको लागि उनले यी तस्विरहरु खिचाएकी हुन् |