एनआरएन युरोपियन संयोजकमा अर्जुनकुमार श्रेष्ठको उमेदवारी

Arjun Shresthaगैर आवासीय नेपाली संघ, बेल्जियमबाट लगातार दुईपटक एनआरएन अन्र्तराष्ट्रिय समन्वय परिषद सदस्य (आईसीसी) मा निर्वाचित अर्जुनकुमार श्रेष्ठले आगामी अक्टोवर २२ देखि हुन गईरहेको एनआरएन ग्लोवल सम्मेलनमा यूरोपियन संयोजकको पदका लागि उमेदवारी घोषणा गर्नु भएको छ । उहाँले एक प्रेश विज्ञप्ति जारी गरी एनआरएनको संस्थागत सुदृढिकरण र विकासको लागि आफ्नो उमेदवारी घोषणा गरेको बताउनु भएको छ ।
अर्जुनकुमार श्रेष्ठ बेल्जियमका सफल व्यवसायी तथा समाजसेवीका रूपमा परिचित छन् ।