एनआरएन बेल्जियमद्वारा शोक व्यक्त

एनआरएन बेल्जियमले चन्द्रमान गुरुङको निधन प्रति शोक व्यक्त गरेको छ| एनआरएनले गुरुङको निधनले एनआरएन Picture1बेल्जियम स्तब्ध भएको उल्लेख गर्दै मृतकको आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार प्रति हार्दिक समावेदना व्यक्त गरेको छ |

एनआरएन बेल्जियमका अध्यक्ष प्रेम बहादुर गुरुङका पिता चन्द्रमान गुरुङको फेब्रुअरी १० मा ८३ बर्षको उमेरमा निधन भएको थियो|