विजयादशमी, तस्विरमा बेल्जियम

बिहिबार बेल्जियमका  हिन्दू धर्मालवमी नेपालीहरुले आफ्नो महान चाड दशैं मनाए। फेसबुकका भित्ताहरू पनि दशैमा टिका ग्रहण गरेका फोटोहरुले रंगिए।

पछिल्लो समय आफ्ना बाआमालाई पर्यटक भिषामा बेल्जियम बोलाएर चाडपर्व मनाउने क्रम बढ्दै गएको छ । बहुसांस्कृतिक देश भएकाले यस किसिमका पर्वहरुमा भिषा समेत अलि सहज किसिमले दिने भएकाले आफुहरु नेपाल जानुभन्दा पनि आफ्ना बाआमालाई यहाँ बोलाएर चाडपर्व मनाउने क्रममा बृद्धि भएको होे ।(फोटा फेस बुक बाट )

deependa kc

(अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमका अध्यक्ष दीपेन्द्र केसी सासु सुमित्रा केसीको हातबाट टिका ग्रहण गर्दै। सुमित्रा दशैँ कै लागी गत हप्ता बेल्जियम आएकी हुन् । )

mohan khatri

(क्षेत्री समाज बेल्जियमका अध्यक्ष मोहन खत्री नन्दराम खनालको हातबाट टिका लगाउदै।नेपालको रुपन्देही घर भएका ८९ बर्षीय खनाल दशैँको अवसरमा बेल्जियम आएका थिए।)

padam gurung

(युरो नेपाल कलाकार संघ बेल्जियमका अध्यक्ष पदम गुरुङ आफ्ना छोरा छोरीलाई टिका लगाउदै।)

debu sharma

(बाग्लुंग समाज बेल्जियमका अध्यक्ष देबु शर्मा(बिचमा पछिल्लो) आफ्ना साथीभाइका साथ दशैँ मनाउदै )

kalpana magar

(एनआरएन बेल्जियमका महिला सदस्य कल्पना मगर ८२ बर्षिय देउरुपा आचार्यबाट टिका ग्रहण गर्दै )

parwati

(कलाकार पार्वती अधिकारी(दाया पहिलो) परिवारका साथ्, छोरी शुष्मा र शिला आमा बाबु र भाइका साथ दशैँ मनाउन बेल्जियम आएका थिए  )

sqntosh

(पत्रकार सन्तोष न्यौपाने (अगाडी दायाबाट तेश्रो)परिवार र आफन्तको साथ )

12038468_522350087928405_420115960417949613_n

(जन प्रगतिशील मंच युरोप संयोजक सुरेन्द्र भुषाल टिका लगाइदिदै )

shree prqsqd

(श्री प्रसाद सापकोटा परिवार र आफन्तको साथ(नातिनी लाई उपहार दिदै )

yamu1

(साग्रिला समाज बेल्जियमका पूर्व अध्यक्ष यामु निरौला श्रीमती उपमा निरौलालाई टिका लगाइ दिदै )

babu raja lama

(जन सम्पर्क समितिका उपाध्यक्ष बाबुराजा लामा मान्यजनबाट टिका ग्रहण गर्दै)

chitra subedi

(जन प्रगतिशील मंचका अध्यक्ष चित्र सुबेदी (दोश्रो दाया ) परिवार र आफन्तका साथ।

khadka kc

साग्रिला समाज बेल्जियमका अध्यक्ष खड्क (रामचन्द्र ) केसी

nirmala bajgai

एनआरएन बेल्जियम महिला संयोजक निर्मला बजगाई(दोश्रो दाया)।

sadeb gautam

हेल्प नेपाल नेटवर्क बेल्जियमका अध्यक्ष शहदेब गौतम (पछाडी,पहिलो देब्रे)

indra

इन्द्र क्षेत्री परिवारका साथ।

puja

कलाकार पुजा रसाइली

madhab

माधव सापकोटा (छोरीका साथ) परिवार र आफन्तका साथ।

laling tamang

लालिंग तामांग टिका लगाइदिदै ।

आफुभन्दा ठुला भएकाहरुले उनीहरुका घरमा गएर टीका थापेका छन् । वास्तवमा यो टीका थाप्ने मात्र नभएर आफन्तहरुसँग भेटघाट गर्ने र आफ्नो कला संस्कृतीलाई बचाईराख्ने अभियान पनि हो । दशैँ चाड मात्र  हैन् नेपालीहरुको पहिचानका रुपमा लिनुपर्छ । यसले विदेशमा हाम्रो संस्कृती बचाउन मात्र नभई हाम्रा आउँदो पुस्ताहरुलाई समेत जानकार गराउँछ । फोटो अपडेट गर्दै फेस बुकमा लेखेका छन् ।