राजेश हमालको विवाह फागुनमा सर्यो Facebook Twitter Email Print महानायक राजेश हमालको विवाह आउँदो फागुनमा हुने भएको छ । उनको विवाह माघ महिनामा धरानकी मधु भट्टराईसँग हुने भनिएता पनि केही समस्याका कारण फागुन महिनामा सारिएको नायक हमालले बताएका छन् । Read more articles Previous Postदीपिका पादुकोण र कपिल शर्मा ‘इन्डीयन अफ द इयर’ Next Postरणवीर र कैटरिनाले गरे प्रेम सम्बन्ध सार्वजनिक Post published:December 24, 2013 Post category:मनोरंजन