मदन भण्डारीका हत्यारा भनिएका अमर लामाको परिवार बस्ने घर

अर्ब खाएर अमर लामाले मदन भण्डारीलाई मार्‍यो भन्छन् । दुर्घटनाका एकमात्र जीवित साक्षी लामाको २०६० साउन ११ गते कीर्तिपुरमा रहस्यमय हत्या भयो ।
२०५० साल जेठ ३ गते भएको दासढुंगा दुर्घटनामा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको मृत्यु भएको थियो ।

ड्राइभरले प्रशस्त पैसा खाएर मिलिमतोमा हत्या गरिएको आरोप लगाइयो ।
२० वर्षपछि, अमर लामाको परिवार बस्ने घर। लामा परिवार पुख्र्याैली थलो तनहुँको भानु–८, चाम्बासमा छिमेकी र आफन्तको शरणमा बसीरहेको छ ।

तस्विरः समुन्द्र पौडेल
तस्विरः समुन्द्र पौडेल