बेल्जियममा लक्ष्मी जयन्तिको आयोजना

बेल्जियममा नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको  १०६ औं जन्मजयन्ती मनाइने भएको छ । अन्तर्राष्ट्रिय inls belgiumनेपाली साहित्य समाज बेल्जियमको आयोजनामा हुन गइ रहेको कार्यक्रम बेल्जियमको लुभेनस्थित डीएफसी रेस्टुरेन्टमा ११ नोभेम्बरमा सम्पन्न हुदैछ ।काव्यगोष्ठीका साथ् सम्पन्न हुन गै रहेको समाजले जानकारी गराउदै रचना सहित उपस्थित हुन् बेल्जियम स्थित सबै श्रष्ठा हरुलाइ आव्हान गरिएको छ।

कार्यक्रम दिनको २ बजेबाट शुरु हुने आयोजकले बताएका छन् ।