बेल्जियमकी रानी फाबिओलाको शुक्रवार अन्तिम संस्कार गरीने

बेल्जियमकी महारानी फाबिओलाको १२ डिसेम्वर शुक्रवार उच्च सम्मानका साथ अन्तिम संस्कार गरीने भएको छ |उनको ८६ बर्षको उमेरमा शुक्रवार मृत्यु Queen-Fabiola-of-Belgiumभएको थियो| उनको सम्मानमा सात दिन सम्म शोक मनाइने भएको छ भने झन्डा आधा झुकाईने भएको छ|उनि बेल्जियमका पाचौ राजा बोउदेइनकि पत्नी थिइन्|

राजा फिलिप र रानी माथिल्लेले शनिवार सम्म शोक अवधिभर राजकाज नगर्ने भएका छन्| पार्थिव शरीरमाथि श्रद्धाञ्जली अर्पण गर्न चाहने सर्व साधारणको लागी राजमहलमा बुधवार १ देखि ५ र बिहिवार ९ देखि ५ बजे सम्मको समय छुट्याइएको छ |