अन्तरिक्षमा पहिलो पटक ‘पोर्न चलचित्र’ बनाइने

Eva Lovia pornstar
अन्तरिक्ष पोर्न फिल्म की नायीका एभा लोभिया

एडल्ट वेबसाइट पोर्न-हबले अन्तरिक्षमा पहिलो पटक अश्लिल चलचित्र निर्माण गर्ने भएको छ । पोर्न स्टार इवा लोविया र जोनी सिन्सलाई यस चलचित्रका लागि अनुबन्धन गरिएको छ । यी दुईलाई ६ महिनासम्म तालिम दिइने बताइएको छ ।

पृथ्वीको लोअर अर्विटमा यो चलचित्रको शुटिङ गर्नका लागि वेबसाइटले स्पेश मिसनको तयारी पनि सुरू गरेको छ । सो पोर्न वेबसाइटले यो मिशनलाई ‘सेक्सप्लोरेशन’ नाम दिएको छ, जुन २०१६ मा शुटिङ हुने अपेक्षा गरिएको छ । पोर्न-हबको पूर्ण लगानीमा यो फिल्म बनाउन लागिएको हो ।