पाट्रिक मोदियानोलाई साहित्य तर्फ नोबेल पुरस्कार

फ्रान्सेली साहित्यकार पाट्रिक मोदियानोले यसवर्षको साहित्यतर्फको नोबेल पुरस्कार पाउने भएका छन् | ‘मिसिङ पर्सन’ तथा ‘ल्याकोम्बो लुसिन’ जस्ता nobel 2014विश्वप्रसिद्द पुस्तकका लेखक मोदीयानोलाई यो पुरस्कार दिन लागिएको हो। यसअघि क्यानेडियन लेखक एलिको मुनरोले यो पुरस्कार पाएका थिए।