नेपाल आए, गए ‘किङ खान’

Shah_Rukh_Khan_in_KTM१६ वर्षपछि दोस्रो पटक राजधानी आएका बलिउड अभिनेता शाहरुख खानले नेरोलाक पेन्ट्सद्वारा वातावरणसम्बन्धी सामाजिक अभियान ‘यु क्यान’को फेसबुक पेजको उद्घाटन गरे । विगत पाँच वर्षदेखि खान निरोल्याक पेन्टस्का ब्यान्ड एम्बेसडर हुन्।