नेदरल्याण्डस् ले स्पेनसँग राम्ररी बदला लियो

robben_goal_Spain Vs Hollandनेदरल्याण्डस् ले स्पेनसँग ५-१ ले विजय प्राप्त गरी गत वर्ष विश्व कपको राम्ररी बदला लिएको छ ।

अहिले भएको् विश्वकप फुटबल प्रतियोगितामा हल्याण्डले स्पेनलाई ५/१ गोल अन्तरमा पराजित गरेको हो । स्पेनले खेलको २५ औँ मिनेटमा पेनाल्टीबाट १ गोल गर्न सफल भएो थियो भने त्यस पछाडी भने उसले कुनै पनि गोल गर्न सकेन।
खेलको ४५ औँ मिनेटमा हल्याण्डका खेलाडी भेन पर्सीले पहिलो गोल गरेर खाता खोलेका थिए भने क्रमस ५५, ६४, ७२ र ८१ औँ मिनेटमा गोल गरेर पाँच गोल पुर्याएको छ । खेलको ४५ औँ मिनेटमा हल्याण्डका खेलाडी भेन पर्सीले पहिलो गोल गरेर खाता खोलेका थिए भने क्रमसः ५५, ६४, ७२ र ८१ औँ मिनेटमा गोल गरेर पाँच गोल पुर्याएको छ र गत विश्प कपको राम्ररी बदला लिएको छ ।

  • Post category:खेल