देउवाको उपस्थितिमा बेल्जियम जनसंपर्कको कार्यक्रम

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा तथा संविधान सभा सदस्य डा.आरजू राणा देउवाको समुपस्थितीमा नेपाली जनसंपर्क समितिद्वारा बेल्जियमले खुल्ला अन्तरकृया कार्यक्रमको आयोजना

मिति:६ अक्टोबर २०१४, सोमबार
स्थान :आेन्स हाऊस लुभेन बेल्जियम
समय :१३: बजे

आयोजक- नेपाली जनसंपर्क समिति, बेल्जियम