नेपाली दूतावास बेल्जियमले जनसेवाको लागी नयाँ वेबसाईट प्रचलनमा ल्याएको छ | यस अघि संचालनमा रहेको वेब प्राविधिक कारणवश संचालनमा ल्याउन कठिनाइ भएको दूतावासले जनाएको छ| साथै सेवाग्राहीमा पर्न गएको असुविधा प्रति क्षमाप्राथी रहेको समेत दूतावासले जनाएको छ |
दूतावासद्वारा गत साता देखि संचालनमा ल्याएको नया वेब www.nepalembassybrussels.be रहेको छ|