![DHAKKA_Novel](https://i0.wp.com/www.infomala.com/wp-content/uploads/2015/07/DHAKKA_Novel-200x160.jpg?resize=200%2C160)
पत्रकार कुसुम भट्टराईको उपन्यास ‘धक्का’ बजारमा आएको छ। अढाई दशक पत्रकारिता तथा सांगीतिक क्षेत्रमा सक्रिय भट्टराईको यो पहिलो साहित्यिक कृति हो।
उपन्यासमा गत वैशाख १२ गतेको महाविनाशकारी भूकम्प र त्यसअघिका सामाजिक र राजनीतिक विसंगतिलाई विषयवस्तु बनाइएको छ ।