इराकमा बेल्जियमले पठायो फाइटर प्लेन

Belgian F16इस्लामिक राज्यका निम्ति लडीरहेका जिहादीहरू (IS) का विरूद्ध लड्न बेल्जियमले इराकमा फाइटर प्लेन पठाएको छ ।

संसदको तल्लो सभाले अनुमति दिएपछि आज शनीवार बेल्जियमका ६ वटा F-16  फाइटर प्लेन मध्यपूर्वतर्फ उडेका छन् । बेल्जियन फाइटर प्लेनहरू अमेरीकी नेतृत्वमा IS जिहादीहरूविरूद्भ इराकको आकासमा परिचालित हुनेछन् ।