कपिल शर्माको कमेडी नाइट्स बन्द हुने

कपिल शर्माको कमेडी नाइट्स सेप्टेम्बरदेखि बन्द हुने भएको छ । भारत र हिन्दीभाषीहरू बीच अत्यन्त लोकप्रीय कार्यक्रम बन्द हुने समाचार प्रशंसकहरूको लागि झट्का बनेको छ । उनले यसबारे ट्वीट् गर्दै लेखेका छन्- "'Comedy nights' is going off air from september.. V will come back with new characters n new set.. Till den.. Keep smiling :)," कमेडी नाइट्समा बिट्टु शर्मा बनेर…

Comments Off on कपिल शर्माको कमेडी नाइट्स बन्द हुने