क्लिन्टन ग्लोबलको उत्कृष्ट पाँचमा नेपाली विद्यार्थी

अमेरिकाको न्युयोर्कस्थित ह्यामिल्टन कलेजमा स्नातक तहमा अध्ययनरत नेपाली विद्यार्थी पूर्व राष्ट्रपति बिल क्लिन्टनले सञ्चालन गरेको क्लिन्टन ग्लोबल इनिसिएटिभ युनिभर्सिटीको उत्कृष्ट पाँचमा पर्न सफल भएका छन् । विश्वभरिका विभिन्न विश्वविद्यालयमा अध्ययनरत एक हजारभन्दा धेरै विद्यार्थीमध्ये ललितपुरका २१ वर्षीय सरिफ श्रेष्ठ ग्रामीण जनताको आर्थिक स्तर सुधारमा स्थानीय जडिबुटी खेतीसम्बन्धी आफ्नो परियोजनाबारे प्रस्तुति दिँदै उत्कृष्ट पाँचमा पर्न सफल  भएका हुन् । युनिभर्सिटीको कार्यक्रममा…

Comments Off on क्लिन्टन ग्लोबलको उत्कृष्ट पाँचमा नेपाली विद्यार्थी

चैते दशैं बागलुङ बजारलाई….

 धौलागिरि अञ्चलको सदरमुकाम बागलुङ जिल्ला सोह्र हजार पर्वतको नामले चिनिने ६०० मिटरदेखि चार हजार ६९० मिटरसम्मको उचाइमा पर्छ । बागलुङ जिल्लाको पूर्वमा पर्वत, पश्चिममा रुकुम, रोल्पा र प्युठान, उत्तरमा म्याग्दी, दक्षिणमा गुल्मी र प्युठान जिल्ला पर्छन् । रमणीय सहर पोखरादेखि ७२ किमीको दुरीमा बागलुङ रहेको छ । धौलागिरि अञ्चलको सदरमुकाम बागलुङ नै हो । बागलुङ शब्दको उत्पत्ति बाघलाई मार्ने वा…

Comments Off on चैते दशैं बागलुङ बजारलाई….

युरोपका नेपालीहरुले नया वर्ष महको साथ मनाउदै

नेपालका प्रसिद्ध हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका हास्य व्यंग्य र सांगीतिक प्रस्तुतिका साथ युरोपका नेपालीहरुले नेपाली नया बर्ष मनाउदै  छन ।  आफ्नो सांगितिक प्रस्तुती लिएर मह जोडी विहिवार युरोप आएका छन।मह जोडीका साथ नरेन्द्र कंशाकार, मोहित आचार्य, यमन श्रेष्ठ  र माण्डवी त्रिपाठीले पनि आफ्नो प्रस्तुति प्रस्तुत गर्नेछन ।गैर आवासीय नेपाली संघ, वुमन वेलफेयर च्यारिटी सहयोगार्थ कार्यक्रमको आयोजना गरिएको हो…

Comments Off on युरोपका नेपालीहरुले नया वर्ष महको साथ मनाउदै