लुवेनमा अँग्रेजी माध्यमको विद्यालय

School childernअँग्रेजी माध्यमको विद्यालय खोज्ने नेपाली अभिभावकका लागि खुशीको खबर, लुवेनमा अँग्रेजी माध्यमको प्राथमिक विद्यालय खुल्ने भएको छ । लुवेन विश्वविद्यालय, फ्लेमिश जैविक इन्स्टीच्यूट र Interuniversity Microelectronics Centre (IMEC) को संयुक्त प्रयासमा एक निजी प्राथमिक स्कूलको स्थापना हुनेछ जहाँ अंग्रेजी माध्यममा पढाइ हुनेछ । (more…)

Comments Off on लुवेनमा अँग्रेजी माध्यमको विद्यालय