बर्लिनको सडक महोत्सव प्रतियोगितामा नेपाल पाँचौं

जर्मनीको राजधानी बर्लिनमा सम्पन्न ‘कार्नेभाल डेर कुल्टुर’ नामक सांस्कृतिक सडक महोत्सवमा भाग लिएका बिश्वका ८० देशमध्ये नेपाल पाँचौं स्थानमा रहन सफल भएको छ । सहभागीमध्येका ७५ वटा देशलाई उछिनेर नेपालले यसपाली आफुलाई पाँचौ स्थानमा पार्न सफल भएको हो । महोत्सव चलिरहेको सडकमा दिनभरि नै नेपाली कलालाई प्रवद्र्धन गर्नका लागि आँखिभ्mयाल लगायतका बिभिन्न नेपाली झ्याल र काठका मुर्तीहरु राखेर नेपाल घरको…

Comments Off on बर्लिनको सडक महोत्सव प्रतियोगितामा नेपाल पाँचौं