५ महत्वपूर्ण प्रश्नहरू

Tomorrowतपाईं जीवनको सफलता चाहनुहुन्छ ? आफैलाई सुधार्न चाहनुहुन्छ ? दिनको अन्तमा स्वयंलाई सोध्नुहोस यी प्रश्नहरू-

१, के भो राम्रो आज मलाइ ?

तपाईंलाई आज गर्विलो, खुशी वा धन्य के कुराले बनायो ? काम फत्ते भएको वा अनन्दित भएको क्षण याद गर्नुहोस् । त्यो क्षणलाई सराहना  गर्दै त्यस्तो अवसर पुनः प्राप्त भइरहोस् भनी प्रयत्न गर्नुहोस् ।

२, अरू राम्रो के गर्न सक्थें आज म ?

आजको अनुभवले के पाठ सिकियो ? आज के गल्ती भयो र त्यसलाई भोली कसरी सुधार्न सकिन्छ ? त्यस्तो गल्तीको बेला के गरेको भए वा के बोलेको भए राम्रो हुन्थ्यो ? सुधारका निम्ति गहनसाथ सोच्नुहोस् । (more…)

Comments Off on ५ महत्वपूर्ण प्रश्नहरू