समलिंगी परेडमा ८० हजार

बेल्जियमको ब्रसेल्स केन्द्रमा भएको आज शनिवारको 'गे प्राइड' परेडमा करिव ८० हजारले भाग लिएको प्रहरीको अनुमान छ । बेल्जियममा यति ठूलो सँख्यामा मानव सागर उर्लनु असामान्य नै हो । परेडमा समलैंगिक, उभयलिंगी, ट्रांसजेंडरसँग सम्बन्धित सँस्थाहरूको सक्रिय सहभागिता थियो । बेल्जियममा १० साल पहिले समलिंगी विवाहलाइ मान्यता दिइएको थियो भने ७ साल पहिले समलिंगी जोडीलाइ बच्चा धर्मपुत्र-पुत्री राख्न पाउने कानूनी अधिकार…

Comments Off on समलिंगी परेडमा ८० हजार