चितवनमा हाट बजार फस्टाउँदो

चितवनका फुटपाथ व्यवसायीहरुलाई व्यवस्थित गर्ने उद्धेश्यले सञ्चालित चितवन हाट बजार स्याना व्यवसायीहरुको मुख्य थलो बन्दै आएको छ । चितवनमा दिनैपिच्छे फरक फरक ठाउँमा लाग्ने हाट बजारले फुटपाथ व्यवसायीहरुलाई सहज भएको स्याना व्यवसायीहरू बताउँछन् । भरतपुर नगरपालिकाको हाकिमचोक, मिलनचोक, सिनर्जी रोड, कृष्णपुरलगायतका ठाउँहरुमा हाट बजार लाग्दै आएको छ । हाट बजारमा स्थानीय उत्पादन, दैनिक उपभोग्य वस्तुसँगै लुगाफाटा, मौसमी तरकारीहरु एउटै स्थलमा…

Comments Off on चितवनमा हाट बजार फस्टाउँदो