भूकम्पप्रभावित विश्व सम्पदास्थलमा तत्काल प्रवेश नदिन युनेस्कोको आग्रह

भूकम्पबाट क्षतिग्रस्त विश्व सम्पदा सूचिमा रहेका स्मारक स्थल तथा सम्पदास्थलमा तत्काल सर्वसाधारणलाई प्रवेश नदिन युनेस्कोले आग्रह गरेको छ। बैशाख १२ को भूकम्पपछि पर्यटक तथा सर्वसाधारणका लागि बन्द गरिएका तीन स्मारकस्थल हनुमानढोका (काठमाडौं) दरबार परिसर, स्वयम्भू र पाटन दरबार परिसर आउँदो ३२ गतेबाट खुला गर्ने तयारी भैरहेका बेला युनेस्कोले यी स्मारकस्थल सुरक्षाका दृष्टिले अझैसम्म जोखिमपूर्ण अवस्थामा रहेको जनाएको हो। सर्वसाधरण र पर्यटकका लागि ती…

Comments Off on भूकम्पप्रभावित विश्व सम्पदास्थलमा तत्काल प्रवेश नदिन युनेस्कोको आग्रह